देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिमल राज पौडेलले ल्याए उत्कृष्ट गीत झर्यो झरना

देशान्तर

लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गायक बिमल राज पौडेल कोझर्यो झरना’ सार्बजनिक भयको छ ।

बिमल राज पौडेल लामो समयदेखि लोक गीतको विधामा गायनमा राज गर्दै आएका बिमल राज पौडेलको आबाज तथा अभिनयमा मा नयाँ गित सार्बजनिक भएको हो । गायन क्षेत्रमा अब्बल सावित गरेका पौडेलका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

नेपालका ख्यातिप्राप्त एवम चर्चित संगितकार केसव सापकोटाको मनछुने शब्दमा गायक आफ्नै सगित रहेको छ । गायक बिमल राज पौडेल र गायिका पूर्ण कला बिसीको आबाजमा रहेको गीत ‘झर्यो झरना’ जनता डिजिटल एण्डफिल्म मार्फत सार्बजनिक भयको छ ।

जनता डिजिटल फिल्म मार्फत बजारमा सार्बजनिक भएको गितले मायाँ केहो मायाँ कस्तो हुन्छ भनेर देखाउन खोजिएको छ । उक्त भिडियोमा मोडल मन्जिता केसी र बिमल राज पौडेलकै जोडदार अभिनय देख्न सकिन्छ । सम्पादक अमृत चापागाईकको सम्पादन तथा मुकेश हुमागाईंको छायांकन र निर्देशन साजन पराजुलीले गरेका छन् ।