देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसीबारे सत्तारुढ दलभित्रै विवाद छ, पारित गर्ने नगर्ने विषय उहाँहरुकै हातमा छ : ठाकुर

देशान्तर

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद भएको बताएका छन् ।

एमसीसी उपाध्यक्ष फातिमा समुारको टोलीलाई ठाकुरले एमसीसीबारे सत्तारुढ दलभित्र विवाद भएकाले पारित गर्नेरनगर्ने सरकारकै हातमा रहेको बताएका हुन् ।

मेरियट होटलमा भएको उक्त भेटघाटमा ठाकुरले एमसीसीको टोलीलाई आफ्नो पार्टी एमसीसीको विषयमा सकरात्मक भएको बताउँदै राजनीतिक दलहरुबीचमा भने विवाद रहेको बताएका थिए ।