देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष बेपत्ता

देशान्तर

चितवन – भरतपुरमा माछा मार्ने क्रममा एक पुरुष ह्यूम पाइपमा फसेका छन् । बिहान साढे ९ बजे भरतपुर- ३ बाह्रघरेमा जमिनमुनि गाडेको ह्युम पाइपभित्र फसेका स्थानीय ३५ वर्षीय लालबहादुर श्रेष्ठ अझै फेला परेका छैनन् ।

सडक छेउको नालालाई नारायणी नदीमा ढल निकासको लागि जमिनमुनि ह्युप पाइप राखिएको थियो । चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले स्थानीयको सहयोगमा प्रहरीले श्रेष्ठको खोजी गरिरहेको जाकारी दिए ।