देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुल्मीमा १ पुरुष मृत फेला

देशान्तर

गुल्मीमा एक पुरुषको शव फेला परेको छ ।इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करीब ३०० मिटर नजिकै रहेको राँगाको पाइले भीरभन्दा तल मृत अवस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।