June 22, 2021, Tuesday
२०७८ असार ९
ताजा अपडेट
ताजा अपडेट ×

गुल्मीमा १ पुरुष मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मीमा एक पुरुषको शव फेला परेको छ ।इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करीब ३०० मिटर नजिकै रहेको राँगाको पाइले भीरभन्दा तल मृत अवस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।

Advertisement


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •