May 17, 2021, Monday
२०७८ जेष्ठ ४

उपत्यका बाहिर जान १० दिन क्वारेन्टाइनमा बस्‍ने पालिकाको पत्र अनिवार्य

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा अब सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

Advertisement

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।


  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares