देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फागुनभित्र स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएको एक सांसदले बताए ।

त्यस्तै बैठकमा ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै यसबाट बच्न र बचाउन पनि निर्देशन दिएका थिए ।