देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभामा रिक्त सदस्यको उपनिर्वाचनमा एमालेबाट थापा नै उम्मेदवार

देशान्तर

काठमाडौं – आउँदो जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको रिक्त उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा लाई उम्मेद्वार बनाउने भएको छ ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको आज (शुक्रबार) बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री थापालाई रिक्त पदमा उम्मेदवार बनाउने बताएका हुन् ।

वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि राष्ट्रियसभा पद गुमेको थियो ।