देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार (भोलि) का लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।