May 17, 2021, Monday
२०७८ जेष्ठ ४

प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार (भोलि) का लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।

Advertisement


  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares