देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सुरु

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको संसदीय दलको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमामा विभाजित भएको छ।

दाहाल–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। सर्वोच्चले संसद विघटन बदर गरेपछि पहिलो पटक आइतबार संसद बैठक बस्दैछ।