April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

दोलखा केन्द्रविन्दु भएर भूकम्प

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौँ – दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ४३ मिनेट जाँदा दोलखाको गौरीशंकर हिमाल केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । 

Advertisement


  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares