देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोलखा केन्द्रविन्दु भएर भूकम्प

देशान्तर

काठमाडौँ – दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ४३ मिनेट जाँदा दोलखाको गौरीशंकर हिमाल केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।