April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट

कांग्रेसलाई पदको लोभ छैन, तर जिम्मेवारी आए पछाडि हटिन्न: देउवा

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

Advertisement


  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share