April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

प्रचण्ड– नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो ।

स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ ।

Advertisement

संसद् पुस्र्थापना पछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।


  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share