पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना
- देशान्तर संवाददाता
- २०७७ फाल्गुन ११
नयाँ दिल्ली – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने गरिने पाण्डे बताएका छन् । भट्टराई उपचारका लागि आइतबार दिल्ली पुगेका हुन् ।
धेरै पढिएको
-
महिलालाई राजनीतिक प्रशिक्षण आवश्यक छ : डिला सङ्ग्रौला
२०७७ फाल्गुन ६ -
शिव पौडेलका हत्यारालाई आम माफी दिएकोमा तरुण दलको आपत्ति
२०७७ फाल्गुन ८ -
इन्धनको मूल्य वृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्