February 28, 2021, Sunday
२०७७ फाल्गुन १६
ताजा अपडेट

पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

नयाँ दिल्ली – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने गरिने पाण्डे बताएका छन् । भट्टराई उपचारका लागि आइतबार दिल्ली पुगेका हुन् ।

Advertisement


  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share