January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट निवेदनबमोजिम पुरानो पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ।

भगवता अर्याललगायतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सो रिट दर्ता गराएका थिए। पटक-पटक पेसी सर्दै आएको रिटमा बल्ल अदालतले आज आदेश दिएको हो।

Advertisement


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •