देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुल्मीमा जीप दुर्घटना ५ काे मृत्यु

देशान्तर

गुल्मीको इस्मामा आज बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जीप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।