देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । विहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी हुने बताइएको छ ।

हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि हर्षवर्द्धनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ ।