November 29, 2020, Sunday
२०७७ मंसिर १५
ताजा अपडेट
ताजा अपडेट ×

आज २३ सय २३ जना कोरोना मुक्त , १६ सय ७४ जना नया संक्रमित थपिए

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन्


  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares