November 26, 2020, Thursday
२०७७ मंसिर १२
ताजा अपडेट

मनोज गजुरेललाई कोरोना सङ्क्रमण

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाण्डाै – हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उनले बताए।

बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ । उनले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताए ।

Advertisement


  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares