November 26, 2020, Thursday
२०७७ मंसिर १२
ताजा अपडेट

ब्यवसायी बसन्त चाैधरीलाई काेराेना संक्रमण

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

व्यवसायी वसन्त चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । उनले आज सामाजिक सञ्जालमार्फत आफूलाई पोजेटिभ भएको उल्लेख गरेका छन् ।

चौधरीले आफूलाई केही लक्षणहरु देखिएको र आफू चिकित्सकको सल्लाहमा रहेको बताए ।

Advertisement

घरमा नै आइसोलेसनमा बस्नुभएका चौधरीले आफूसँग पाँच दिन देखि सम्पर्कमा रहेकाहरुलाई चिकित्सकको सल्लाह लिन पनि आग्रह गरे ।


  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares