देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झण्डै ४ घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड खुल्यो

देशान्तर


काठमाडौ । नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ४ घण्टापछि खुलेको छ

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो खसेपछि बन्द सडकखण्ड खुलेको मुग्लिन प्रहरीले जनाएको छ । लेदोमाटो र ढुङगा सहित खसेको पहिरो पन्छाएपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।

यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।