September 27, 2020, Sunday
२०७७ आश्विन १२
ताजा अपडेट
ताजा अपडेट ×

झण्डै ४ घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड खुल्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौ । नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ४ घण्टापछि खुलेको छ

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो खसेपछि बन्द सडकखण्ड खुलेको मुग्लिन प्रहरीले जनाएको छ । लेदोमाटो र ढुङगा सहित खसेको पहिरो पन्छाएपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।

यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •