September 27, 2020, Sunday
२०७७ आश्विन १२
ताजा अपडेट
ताजा अपडेट ×

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ । आज १,४५९ जना थपिएका छन् । सोमबार १,१७० जना थपिएका थिए । आइतबार १,०३९ जना थपिएका थिए । यस्तै शनिबार १,२०१ जना थपिएका थिए । कोरोनाबाट देशभर निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares