September 28, 2020, Monday
२०७७ आश्विन १२
ताजा अपडेट
ताजा अपडेट ×

आज सुन तोलामा चार सय रुपैयाँले बढ्यो

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाण्डौ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो ।

यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।


  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares