देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकको कर्मचारीमा कोरोना पुष्टि, मुद्रा व्यवस्थापन विभाग सिल

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको हो ।

ती व्यक्ति स्वास्थ्यमा समस्या आएपछि आफैले कोरोना परिक्षण गर्न गएका थिए । नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको छ ।

मुद्रा व्यवस्थापन विभाग कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको स्रोतले बताएको छ ।