देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

चितवन । चितवनमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाकी प्रमुख डाक्टर नीतु अधिकारीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ र ११ का दुई जना पुरुष र १ जना महिलामा कोरोना देखिएको बताए।

त्यस्तै बुटवल भैरहवाका ८ जना पुरुष र २ जना महिलामासमेत संक्रमण देखिएको हो ।