September 22, 2020, Tuesday
२०७७ आश्विन ६
ताजा अपडेट

चितवनमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । चितवनमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाकी प्रमुख डाक्टर नीतु अधिकारीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ र ११ का दुई जना पुरुष र १ जना महिलामा कोरोना देखिएको बताए।

त्यस्तै बुटवल भैरहवाका ८ जना पुरुष र २ जना महिलामासमेत संक्रमण देखिएको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •