देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केहीबेर बसेर नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच वार्ताको तयारी

देशान्तर

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक केहीबेर बसेर फेरी स्थगित भएको छ ।

अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच सम्वाद गर्ने तयारी छ । केहीबेर बसेर बैठक स्थगित भयो अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ एक स्थायी कमिटी सदस्यले बताए ।

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।