हङकङमा पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।
चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस्था अल जजेराले जनाएको छ । योसँगै चीन बाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो दोस्रो घटना हो ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया