देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखराको न्युरोडस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी

देशान्तर

पोखराको न्युरोडस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।

मंगलबार साँझ साढे ४ बजेबाट पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको अगाडि रहेको नव दुर्गा फर्निचर उद्योगमा आगलागी भएको हो।

सुरुमा फर्निचर उद्योगमा लागेको आगो अहिले ४÷५ वटा पसलमा फैलिएको छ। आगो नियन्त्रणका लागि ४ वटा दमकलको प्रयोग भइरहेको छ भने स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियनत्रणमा लिने प्रयास गरिरहेको छ।

भिडियो सहित