० १ - ४१०२५७३ / ७४


अहिलेको आवश्यकता सिंगो मुलुकको एकता हो तर बामपन्थी एकता स्वार्थ मात्र हो :  गुरुराज घिमिरे

प्रकाशित मिति: २२ आश्विन २०७४, आईतवार ०२:३७   देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले अहिले मुलुकको आवश्यकता भनेको सिंगो मुलुकको एकता भएको बताएका छन् । उनले बामपन्थी दलहरुका बीचको एकता स्वार्थबाट प्रेरित भएको स्पष्ट पारे । रेडियो देशान्तरको देशान्तर संवादमा कुरा गर्दै नेता घिमिरेले प्रदेश र प्रतिनीधिसभाको चुनावमा सत्ताकब्जा गरेर गैर कम्युनिष्टलाई ठेगान लगाउने उद्देश्यले बाम एकता भएको बताए । थप तल क्लिक गरि सुन्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

अब कसैले चाहेर र कसैले नचाहेर महाधिवेशन रोकिने कुरा आउँदैन । सभापतिले तोकिएको समयमा महाधिवेशन गर्नु भएन भने.....

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ.....

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares