देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेको आवश्यकता सिंगो मुलुकको एकता हो तर बामपन्थी एकता स्वार्थ मात्र हो :  गुरुराज घिमिरे

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले अहिले मुलुकको आवश्यकता भनेको सिंगो मुलुकको एकता भएको बताएका छन् । उनले बामपन्थी दलहरुका बीचको एकता स्वार्थबाट प्रेरित भएको स्पष्ट पारे । रेडियो देशान्तरको देशान्तर संवादमा कुरा गर्दै नेता घिमिरेले प्रदेश र प्रतिनीधिसभाको चुनावमा सत्ताकब्जा गरेर गैर कम्युनिष्टलाई ठेगान लगाउने उद्देश्यले बाम एकता भएको बताए । थप तल क्लिक गरि सुन्न सक्नुहुनेछ ।

https://youtu.be/GMQvxxduVok