देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयनका लागि होइन, एकदलिय कम्युनिष्ट सिष्टमका लागि एमाले– माओवादी गठबन्धन : निधी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले एमाले र माओवादीका बीचमा भएको गठबन्धन संविधान कार्यान्वयन, संघीयताको संस्थागत र गणतन्त्र समावेशीता जस्ता बिषयलाई संस्थागत गर्ने भन्दा पनि एकदलिय कम्युनिष्ट शासन स्थापनाका लागि भएको बताएका छन् ।
हरेक दिन बिहान सात वजे प्रसारण हुँदै आएको रेडियो देशान्तर १००.३ को देशान्तर संवादमा कुरा गर्दै निधीले यस्तो बताएका हुन् । निधीसंगको कुराकानी सुन्न सक्नुहुनेछ ।

https://youtu.be/aePwG9T8IlQ