काठमाडौं । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ । जनमत पार्टीको सचिवालय बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको हो ।
नयाँ गठबन्धनको बैठकमा सहभागी भएको नागरिक उन्मुक्ति, पाटीले पनि आजको मन्त्रिपरिषद् पुनर्गठन हुँदो सहभागी हुने सम्भावना नरहेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी रहेको जनाएको छ ।
प्रतिक्रिया