देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल

देशान्तर

काठमाडौं – नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज बिहीबार नेकपा ( एमाले) मा प्रवेश गरेका छन् ।

उनलाई बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हो ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । खनाल प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट निर्वाचन लड्ने तयारीमा छन् ।