देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३ महिनामा ६८ जनाको मृत्यु

देशान्तर

काठमाण्डाै । यो वर्ष लागेपछि बाढी पहिरो जस्ता प्राकृतिक विपदमा ६८ जनाको मृत्यु भएकाे छ ।

गएको वैशाख १ गतेदेखि असार १२ गतेसम्ममा चट्याङ्ग लागेर सबैभन्दा धेरैको मृत्यु भएकाे छ । यो अवधिमा चट्याङ्ग लागेर २७ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, यो अवधिमा आगलागीमा परेर १९ जनाको  मृत्यु भएकाे छ भने पहिरोमा परेर १० जनाको मृत्यु भएकाे छ । यस्तै, भारी वर्षा र बाढीमा परेर ४ जनाको मृत्यु भएकाे छ  भने हावाहुरीमा परेर ८ जनाको मृत्यु भएकाे प्राधिकरणले जनाएको छ ।