देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

देशान्तर

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।

केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार  प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् ।

मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर  नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय  तहको निर्वाचनमा भाग लिने भएका हुन् ।