देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

देशान्तर

काठमाडौँ – सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९८ हजारमा झरेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।