December 1, 2021, Wednesday
२०७८ मंसिर १५
ताजा अपडेट
ताजा अपडेट ×

९ गतेको संसद् बैठक स्थगित, अर्को बैठक ११ गते


काठमाडौं – कार्तिक ९ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

कार्तिक ९ गते दिउसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबश बस्न नसक्ने संसद सचिवालयले सूचना जारी गरी जनाएको छ। ९ गते बस्न नसक्ने बैठक सभामुखले कार्तिक ११ गतेका लागि बोलाएको सचिवालयले जनाएको छ।

Advertisement