देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

९ गतेको संसद् बैठक स्थगित, अर्को बैठक ११ गते

देशान्तर

काठमाडौं – कार्तिक ९ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

कार्तिक ९ गते दिउसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबश बस्न नसक्ने संसद सचिवालयले सूचना जारी गरी जनाएको छ। ९ गते बस्न नसक्ने बैठक सभामुखले कार्तिक ११ गतेका लागि बोलाएको सचिवालयले जनाएको छ।