प्रधानमन्त्री आलीले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ( कोभिड १९ ) विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् । खोप लगाएको...