October 29, 2020, Thursday
२०७७ कार्तिक १३
ताजा अपडेट

Year: २०७७ कार्तिक १२

भोलिबाट दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने

भोलिबाट दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा- डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ ।…

बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

पटना । भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ । पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् । बिहानैदेखि भइरहेको मतदानमा कोरोनाभाइरसबाट जोगिन मतदाताहरुलाई…

  • रिपब्लीकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखमाथि सोधपुछ गर्ने

    रिपब्लीकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखमाथि सोधपुछ गर्ने

    वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टी आबद्ध सिनेटरहरुले ट्वीटर, फेसबुक र गूगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन् । सिनेटको व्यापार समितिले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डर्सी, फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्दर पिचाईलाई...

  • नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सर्‍यो

    नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सर्‍यो

    काठमाडौ । नेकपाको केन्द्रीय कमिटीको बैठक एक महिना सार्ने भएको छ। नेकपाको केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ। कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव...

  • अरिङ्गालको टोकाइबाट डोटीमा दिदीबहिनीको मृत्यु

    अरिङ्गालको टोकाइबाट डोटीमा दिदीबहिनीको मृत्यु

    काठमाडौ – डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घर नजिकैको...

  • वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

    वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

    झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना...

  • भारतको राजधानी नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

    भारतको राजधानी नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

    नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ । दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७...

  • कोरोना कहरकाबीच विहारमा मतदान सुरु

    कोरोना कहरकाबीच विहारमा मतदान सुरु

    एजेन्सी । नेपालको सीमावर्ती भारतीय प्रान्त विहारमा विधानसभाको २४३ सिटका लागि आज (बुधवार) पहिलो चरणको मतदान सुरु भएको छ । विहार विधानसभा चुनाव भारतमा कोरोना महामारीबीचको पहिलो चुनाव हो । पहिलो चरणमा विहारका १६ वटा जिल्लाका कुल ७१ सिटका लागि...

Page 1 of 6411234Next ›Last »