January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट
ताजा अपडेट ×

आजको विचार

संविधानलाई उपेक्षा गर्दै सरकार कानुन बनाएर कम्युनिष्ट शासन ल्याउन उद्दत भयो :  वरिष्ठ नेता पौडेल

संविधानलाई उपेक्षा गर्दै सरकार कानुन बनाएर कम्युनिष्ट शासन ल्याउन उद्दत भयो : वरिष्ठ नेता पौडेल

अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन बहस सुरु…

 विस्तृत शान्तिसम्झौताको १२ वर्षM द्वन्द्वपीडितका समस्या उस्तै

 विस्तृत शान्तिसम्झौताको १२ वर्षM द्वन्द्वपीडितका समस्या उस्तै

 काठमाडौँ . उनी काठमाडौं आउँदै थिए, बस एम्बुसमा र्पयो । कृष्णबहादुर घिसिङका दुई खुट्टा २०५९ कात्तिक २८ गतेदेखि कहिल्यै टेकिएनन् । ‘न म माओवादी, न सेना–प्रहरी नै’ ह्विलचियरमा आफूजस्तै अंगभंग भएका द्वन्द्वपीडितलाई संगठित बनाउने अभियानमा सक्रिय उनले भने, ‘बित्थामा हिंसाको सिकार भइयो ।’ सुरुमा आफूमाथि विस्फोट गराउने माओवादीदेखि रिस उठे पनि अचेल उनी फरक सोच्छन् । ‘जे हुनु भइहाल्यो,…

  • चुनावी जित्नु र सफल नेता हुनु फरक छ

    चुनावी जित्नु र सफल नेता हुनु फरक छ

    क्रान्ती राज पौडेल प्यारो काका तथा आदरणीय कमरेड सर्वप्रथम त राजनैतिक, बैचारिक, सैद्धान्तिक रुपमा फरक हुँदै गर्दा तपाइलाई मेरो आफ्नो ठाँउ महालक्ष्मी नगरपालिका धनकुटाको मेयरका रुपमा पाउँदा म मा हर्ष र बिस्मत दुवै छ । बिस्मत यस कुरामा छ कि...

  • मतदातामा देखिएको मनोबिज्ञान

    मतदातामा देखिएको मनोबिज्ञान

    नेपाल यतिबेला सँघिय लोकतान्त्रिक गणतन्त्रको पद्धतीबाट सन्चालन हुने शासन ब्यावस्थाको अभ्यासको चरणमा छ । संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको क्रममा रहेका हामी राजनितिकदलहरुले प्रतिस्पर्धामा आधारीत बहुदलिय प्रजातान्त्रिक पद्धतीलाई अँगालेर अगाडी बढि रहेका छौ ।   पहिलो संबिधानसभाबाट संबिधान जारिगर्न नसकेपनि दोस्रो...

  • संविधान कार्यान्वयनको प्रश्न र देउवा सरकारको दायित्व

    संविधान कार्यान्वयनको प्रश्न र देउवा सरकारको दायित्व

    नीलाम्बर आचार्य नेपालको राजनीतिक इतिहासमा सहजै सत्ता परिवर्तन भएका घटना कमैमात्र भेटिन्छन् । राणाकालीन समयदेखि अहिलेसम्मकै इतिहास हेर्दा विरलै मात्र सहज रूपमा सत्ता परिवर्तन भएका छन् । २०४७ को परिवर्तनपछि पनि सत्ताका लागि धेरै फोहोरी खेलहरू भए । लोकतन्त्रको लागि...

  • प्रधानमन्त्री देउवालाई शुभकामना

    प्रधानमन्त्री देउवालाई शुभकामना

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झन्डै दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री बन्नुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले उहाँको सत्तारोहणलाई रोक्न अनेक तिकड्म गरे पनि सत्ता गठबन्धनलाई अटुट राख्दै सत्तामा पुग्न देउवा सफल हुनुभएको छ । प्रधानमन्त्रीका रूपमा देउवाको यो...

  • पुष्पकमल दाहालको निधारमा कलंकको टीका

    पुष्पकमल दाहालको निधारमा कलंकको टीका

    विनय देवकोटा काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससित गरेको सम्झौताअनुरूप पद त्यागेर तथा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सकारात्मक भूमिका निभाएता पनि पदबाट बिदा हुने क्षण कलंकको टीका लगाएका छन् । माओवादीले गर्दा देशको लोकतन्त्र नै लज्जित भएको छ...

  • ‘कांग्रेसको विकल्प कांग्रेसभित्रै खोज्नुपर्छ’

    रामचन्द्र पौडेल पहिलो कुरा त अहिलेको सन्दर्भमा प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधै पार्टी संगठनको चिन्ता छ । पहिलो चरणको मतदान हेर्दा सचेत मतदाताले हामीलाई पाठ सिकाउन खोजेको देखियो । बनेपा, चितवन, गैडाकोट, पोखरा लगायतका...

  • गिरिजाप्रसाद कोइरालाका अन्तिम चार सन्देश

    गिरिजाप्रसाद कोइरालाका अन्तिम चार सन्देश

    कृष्णप्रसाद सिटौला अविश्रान्त, शिखर–नायक, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला हामीबीच नरहे पनि उहाँको राजनीतिक जीवनका आदर्श, मूल्य र उहा“ले सुरु गर्नुभएका राजनीतिक लक्ष्य एवं कार्यदिशामा उहा“ अमर हुनुहुन्छ । उहाँको जबसम्म बोल्नुभयो त्यो बेलासम्म मुलुक र जनताका लागि नै बोल्नुभयो । आफ्नो...

Page 1 of 212