श्रृष्टि, संसार र मानवजीवन
ब्रह्माले यो संसारको श्रृष्टि गर्दा अत्यन्त ध्यान पुर्याएर एउटा सुन्दर पृथ्वीको परियोजना बमोजिम मानव जातिलाई अवतरण गराएर प्रकृतिसँग सन्तुलन र समन्वय कायम गरेर अघि बढ्नु पर्ने कुरा धर्मशास्त्रहरूमा भनिएको रहेछ । वेद, उपनिषद् र अन्य धर्मशास्त्रहरूले पनि त्यही कुरा दर्शाउँछ...