October 29, 2020, Thursday
२०७७ कार्तिक १३

जीवनशैली

कोरोनाका कारण विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा

कोरोनाका कारण विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा

म्याड्रिड । कोरोनाभाइरस सङ्कटले २०२० को पहिलो छ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ । मंगलबार म्याड्रिडस्थित विश्व पर्यटन संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा…

लण्डनकी एक नेपाली नर्सले कसरी कारोनालाई पराजित गरिन् ? यस्तो छ अनुभूति र सुझाव

लण्डनकी एक नेपाली नर्सले कसरी कारोनालाई पराजित गरिन् ? यस्तो छ अनुभूति र सुझाव

मेरो नाम अप्सरा खुलाल हो । म १४ वर्षदेखि बेलायत (युके)को नेसनल हेल्थ सिष्टममा काम गर्ने नर्स हुँ । अहिले हामी कोरोना भाइरस संक्रमणको त्रासदीमा बाँचिरहेका छौ । हस्पिटलमा काम गर्ने क्रममा पाँच हप्ता जति अघि म पनि यो भाइरसद्वारा संक्रमित हुन पुगेछु र मबाट फेरि यो भाइरसले मेरो श्रीमानलाई पनि संक्रमित गर्‍यो । अहिले…

  • श्रृष्टि, संसार र मानवजीवन

    श्रृष्टि, संसार र मानवजीवन

    ब्रह्माले यो संसारको श्रृष्टि गर्दा अत्यन्त ध्यान पुर्‍याएर एउटा सुन्दर पृथ्वीको परियोजना बमोजिम मानव जातिलाई अवतरण गराएर प्रकृतिसँग सन्तुलन र समन्वय कायम गरेर अघि बढ्नु पर्ने कुरा धर्मशास्त्रहरूमा भनिएको रहेछ । वेद, उपनिषद् र अन्य धर्मशास्त्रहरूले पनि त्यही कुरा दर्शाउँछ...

  • घरको भान्सालाई कोरोनाबाट यसरी गर्नुस सुरक्षित

    घरको भान्सालाई कोरोनाबाट यसरी गर्नुस सुरक्षित

    काठमाडौं । अहिले ‘लकडाउन’ का समयमा अत्यावश्यक सामग्री किन्न घर बाहिर निस्कँदा आवश्यक सुरक्षा सामग्रीको प्रयोग गर्ने र ल्याइएका खाद्यान्न सुरक्षित गरेर मात्रै भान्सामा प्रवेश गराउँदा ‘कोभिड–१९’ सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । तरकारी, फलफूल, दूधलगायतका खाद्य सामग्री किन्न जाँदा...

  • कोरोनाको महामारीमा यौन सम्पर्क कति खतरनाक ?

    कोरोनाको महामारीमा यौन सम्पर्क कति खतरनाक ?

    एजेन्सी । संसारभरी यतिबेला सामाजिक दूरी र सेल्फ आइसोलेशनको चर्चा छ । यस्तोमा यौन सम्बन्ध राख्नु ठिक हो कि होइन भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन । मानिसहरुमा कोरोना भाइरसको महामारीले यौन सम्बन्धमा कस्तो असर पारिरहेको छ भन्ने बारेमा जिज्ञासा उठ्न...

  • हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित, संचार सेवामा अबरुद्ध

    हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित, संचार सेवामा अबरुद्ध

    लगातारको हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लाको नाम्खा र सिमकोट गाउँपालिकासहित जिल्लाको उत्तरी क्षेत्रमा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दा बाहिर निस्कन सकेका छैनन् । चिसो अत्याधिक बढेको छ भने हवाई सेवा...

  • आकर्षक भाषणको लागि ध्यान दिनुपर्ने कुराहरु

    आकर्षक भाषणको लागि ध्यान दिनुपर्ने कुराहरु

    भनिन्छ "बोल्नेको भुस पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन" हो त्यस्तै संसारमा केही कुरा पाउनु छ भने बोल्नु पर्दछ र बोल्दा खेरी विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । आफ्ना विचार भावना तथा दृष्टिकोणहरुलाई निर्भिकताका साथ क्रमबद्ध, स्पष्ट, एवं मनोरञ्जनात्मक तरिकाबाट बोलेर...

  • इन्भाइटो के हो ? यसले के गर्दछ ?

    इन्भाइटो के हो ? यसले के गर्दछ ?

    कतिपय अवस्थामा समस्याको समाधान बाटनै सफलता प्राप्ति हुन्छ । सहि समयमा सहि सहायताले सफलताको कथा रच्न सक्छ । ३१ वर्षीय उद्यमी अनिल थापाको हकमा पनि यहि अवस्था लागुभयो जतिबेला उनले इन्भाइटो नामक एपको शुरुवात गरे । पछिल्लो समयमा इन्टरनेट प्रतिको...

Page 1 of 3123