October 19, 2021, Tuesday
२०७८ कार्तिक ३
ताजा अपडेट

स्वास्थ्य

वर्षौंदेखि दैनिक एक गाग्री पानीको भरमा गाउँले

वर्षौंदेखि दैनिक एक गाग्री पानीको भरमा गाउँले

धुलिखेल । खानेपानीको अभावका कारण काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, झिङ्गनपुरका स्थानीय बासिन्दा वर्षाैंदेखि दैनिक एक गाग्री खानेपानीको भरमा जीवन निर्वाह गर्दै आइरहेका छन् । गाउँभरि नै खानेपानीको अभाव रहेका कारण गाउँको बीचमा रहेको एउटा इनारबाट निस्केको पानी बाँडेर जीवन गुजार्दै आइरहेको उनीहरु बताउँछन् । स्थानीयवासी पार्वती श्रेष्ठ भन्छिन्, “हामी त दिनको एक गाग्री पानीको भरमा…

विमानस्थलबाट सुन तस्करीको नयाँ रहस्य

विमानस्थलबाट सुन तस्करीको नयाँ रहस्य

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन पक्राउ परेको काण्ड सेलाउन नपाउँदै एक साताअघि फेरि डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेको समाचार बाहिर आयो । तर, त्यही घटनालगत्तै विमानस्थलमै भएको अर्को सुन तस्करीको काण्ड भने यतिबेलासम्म गुपचुप राखिएको छ । प्रहरीले अहिलेसम्म यो घटना किन गुपचुप राखेको छ, खोजीको विषय बनेको छ…

  • मधेसलाई अविश्वास नगरौँ : कांग्रेस सभापति देउवा

    काठमाडौं । नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी जनतालाई अविश्वास गर्न नहुने बताएका छन्। झापा उद्योग वाणिज्य सङ्घङ्द्वारा आयोजित पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्वस–२०७३ को उद्घाटन गर्दै उनले मधेसी जनताको भावनालाई सम्मान...

  • लामिडाँडा गाउँपालिका जोगाउन संरक्षण समिति गठन

    लामिडाँडा गाउँपालिका जोगाउन संरक्षण समिति गठन

    काठमाडौं । खोटाङ जिल्लाको लामिडाडा गाउँपालिकाका स्थायी बासिन्दाहरुको राजधानिमा आयोजित एक भेलाले ४३ सदस्यीय ‘लामिडाँडा गाउँपालिका संरक्षण समिति’ गठन गरेको छ । लामिडाँडा गाउपालिकालाई संरक्षण गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो । भेलामा सहभागीहरुले रावा वेसिमा वसोवास गर्नेहरुको भावना...

  • क्यान्सर रोगको परिक्षण गर्ने मेसिन अब नेपालमा

    क्यान्सर रोगको परिक्षण गर्ने मेसिन अब नेपालमा

    काठमाडौँ  । क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–सिटी स्क्यान) मेसिन अब नेपालमा उपलब्ध भएको छ ।  सुरिया डायगोनोस्टिक प्रालिले रु १३ करोडको लगानीमा पहिलो पटक यो मेसिन नेपालमा ल्याएको हो । यो मेसिनको अभावमा बर्सेनि...