October 19, 2021, Tuesday
२०७८ कार्तिक ३
ताजा अपडेट

स्वास्थ्य

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन्…

नेपालमै क्यान्सरको औषधि उत्पादन सुरु

नेपालमै क्यान्सरको औषधि उत्पादन सुरु

काठमाडौैं– नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु भएको छ । टिजिङ फर्मा प्राइभेट लिमिटेडले मुलुकमै पहिलोपटक औषधि उत्पादन सुरु गरेको हो । उक्त फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर उत्पादन सुरु गरिएको जानकारी दिएका छन् । उनले एक महिनाभित्र औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिएका छन् । यसअघि नेपालमा क्यान्सरको…

  • स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

    स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

    काठमाडौं – स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल, डा। दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो...

  • अमेरिकी खाेप जाेन्सन आजदेखि लगाउन शुरु

    अमेरिकी खाेप जाेन्सन आजदेखि लगाउन शुरु

    कोरोनाविरुद्धको अमेरिकी खोप आजबाट लगाइँदै छ । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन कम्पनीको उक्त खोप निश्चित उमेर समूह र अपांगता भएका व्यक्तिलाई आजदेखि लगाउन शुरु गरिने छ । आज उक्त खोप काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्र तथा...

  • काठमाडौँमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

    काठमाडौँमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

    काठमाडौँ - काठमाडौँमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । खोप सकिएपछि अहिले चलिरहेको खोप लगाउने कार्यक्रम स्थगित भएको काठमाडौँका स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी...

  • नर्भिकमा नयाँ : अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

    नर्भिकमा नयाँ : अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत...

  • पब्लिक कम्पनी बनेसँगै नर्भिक अस्पतालद्वारा आइपीओ ल्याउने तयारी

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र...

  • नुवाकोटमा देखियो कोभिडको ‘डेल्टा प्लस’ भेरियन्ट

    नुवाकोटमा देखियो कोभिडको ‘डेल्टा प्लस’ भेरियन्ट

    काठमाडाैं । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट डेल्टा प्लस फेला परेको छ । अस्पतालले विज्ञप्ति निकाल्दै तेस्रो भेरियन्ट भेटिएको पुष्टि गरेको छ । अस्पतालको प्रयोगशालामा पिसिआर पोजेटिभ देखिएका ४ वटा नमुनाहरुलाई राष्ट्रिय जनस्वास्थ्इ प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जिन सिक्वेन्सिङ...

  • अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने

    अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने

    काठमाडाैं । अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप शुक्रबारसम्म नेपाल पठाउन लागेको हो । बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै...