October 19, 2021, Tuesday
२०७८ कार्तिक ३
ताजा अपडेट

स्वास्थ्य

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

जापान सरकारले नेपाललाई दिने भनेको झण्डै १६ लाख डोज कोभिड १९ विरुद्धको खोप शनिबार काठमाडौ आइपुग्ने भएको छ । जापानले पठाउन लागेको अस्ट्राजेनिका खोप यस पटक दुई चरणमा गरी काठमाडौँ आइपुग्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झण्डै १६ लाख डोजमध्ये आधा खोप शनिबार र आइतबार काठमाडौं पठाउने जानकारी नेपालस्थित जापानी राजदूतले गराएका हुन् ।…

थप ३१०६ मा कोरोना पुष्टि, २३ जनाले ज्यान गुमाए

थप ३१०६ मा कोरोना पुष्टि, २३ जनाले ज्यान गुमाए

काठमाडौँ । नेपालमा थप ३१०६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २२८० र एन्टीजेन परिक्षणबाट ८२६ गरि कुल ३१०६ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७७५ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ५१७ जना संक्रमित थपिएका…

  • असोजसम्म १ करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने सरकारको तयारी

    असोजसम्म १ करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने सरकारको तयारी

    सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसविरुद्धको १ करोड ८३ लाख ८२ हजार मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता...

  • विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

    विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

    जेनेभा । विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट...

  • कहाँबाट कति खोप आयो, कति बाँकी ?

    कहाँबाट कति खोप आयो, कति बाँकी ?

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गर्‍यो । संसदमा विश्वासको मत पाउँदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गरे। यस्तै माथिका...

  • क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा

    क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा

    भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत...

  • कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र अब चार स्थानबाट लिन सकिने

    कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र अब चार स्थानबाट लिन सकिने

    काठमाडौँ - कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अब चार स्थानबाट लिन सकिने भएको छ । एकै ठाँउबाट सेवा प्रवाह गर्दा भीडभाड भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकाका चार स्थानबाट प्रमाणपत्र उपलव्ध गराउने व्यवस्था गरेको...

  • नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

    नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि परिचयात्मक कार्यक्रम आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार...