भूमिका लेखक गोपीकृष्ण शर्मा
“भूमिका कृतिको आधारभूमि हो । रचनाको परिवेश र लेखकीय जीवनदृष्टिको प्रक्षेपणका आलोकमा कृतिको मूल्य प्रस्तुत गर्ने चासोसमेत भूमिकामा रहन्छ । कृतिकार र कृतिको सहसम्बन्धलाई पनि भूमिकाले स्पष्ट्याएको हुन्छ” प्रस्तुत भूमिकाको परिभाषा भूमिका लेखक गोपीकृष्ण शर्माले ज्ञाननिष्ट ज्ञवालीद्वारा लेखिएको “भूमिका सिद्धान्त...