राष्ट्रकवि माधवप्रसाद घिमिरे
२०१६ सालतिर म रेडियो नेपालमा जाने गर्दथें, गीत गाउन पाइन्छ कि भनेर । त्यहाँ एउटा रिहर्सल रुम थियो, ठूलो हल, जसका भित्ताहरू ‘साउन्ड प्रुफ’ थिए । त्यहीँ एक छेउमा गाएर प्रसारण गर्ने ठाउँ थियो, माइकसहितको । पहिलो पटक त्यहाँ पुग्दा,...