April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

Breaking News

पूर्वमाओवादी नेतालाई समेटेर नेकपा एमालेद्धारा स्थायी कमिटी गठन

पूर्वमाओवादी नेतालाई समेटेर नेकपा एमालेद्धारा स्थायी कमिटी गठन

काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो । माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् । एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव…

एमाले महाधिवेशन आयोजक समितिको बैठक सुरु

एमाले महाधिवेशन आयोजक समितिको बैठक सुरु

काठमाडौं – नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आज (शुक्रबार) को बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रको जवाफबारे निर्णय हुने नेताहरुले जानकारी दिएका छन् । गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण…

  • भारतमा काेराेनाकाे अवस्था भयाबह

    भारतमा काेराेनाकाे अवस्था भयाबह

     कोरोना संक्रमितको संख्या बढेसँगै भारतको नयाँ दिल्लीस्थित अस्पतालहरु विरामीलाई सेवा दिनै नसक्ने अवस्थामा पुग्दैछन् । दिल्लीका ६ वटा अस्पतालमा संक्रमितलाई उपचारका लागि अत्यावश्यक अक्सिजन सकिएको छ । मानिसहरु अक्सिजनको प्रतिक्षा गर्दागर्दै मृत्युको मुखमा पुगिरहेका छन् । चिकित्सकहरुले अन्य अस्पतालहरुमा केही...

  • निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले...

  • एकैदिन २ हजार ४२८ जनामा कोरोना संक्रमण, थप ५ को मृत्यु

    एकैदिन २ हजार ४२८ जनामा कोरोना संक्रमण, थप ५ को मृत्यु

    काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका...

  • ओली र नेपालबीचको छलफल सकियो

    ओली र नेपालबीचको छलफल सकियो

    काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ। नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन...

  • नेपाल-खनाल पक्षका सांसदले बुझाए स्पष्टीकरण

    नेपाल-खनाल पक्षका सांसदले बुझाए स्पष्टीकरण

    काठमाडौँ - एमाले नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरुहरुले पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीबाट सोधिएको स्पष्टीकरणको जवाफ बुझाएका छन् । ओलीले नेपालसहितका २७ सांसद्लाई मंगलबार पत्र पठाउँदै स्पष्टीकरण सोधेका थिए । एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार...

  • ओलीसँगको भेटपछि आन्तरिक छलफलमा वरिष्ठ नेता नेपाल

    ओलीसँगको भेटपछि आन्तरिक छलफलमा वरिष्ठ नेता नेपाल

    काठमाडौं - नेकपा एमालेको माधव नेपाल र झालनाथ खनाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार साँझ दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफू निकट नेताहरूसँग परामर्श गर्दैछन् । बुधबारको वार्तामा ओलीले...

  • पार्टीका अनुशासनहीन पक्षलाई सम्झाउने प्रयास जारी छ : ओली

    पार्टीका अनुशासनहीन पक्षलाई सम्झाउने प्रयास जारी छ : ओली

    काठमाडौँ - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । कामपा-१४, मदननगर, बल्खुमा निर्माण हुने एमालेको केन्द्रीय कार्यालय भवनको आज...

Page 1 of 8671234Next ›Last »