December 1, 2021, Wednesday
२०७८ मंसिर १६
ताजा अपडेट
ताजा अपडेट ×

गण्डकी प्रदेश

मतदानबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

मतदानबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो । मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा…

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका ५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका १ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो । डा। शर्माका अनुसार तनहुँका कोरोना…

  • गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

    गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

    गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरेको आन्तरिक मामिला तथा...

  • गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पोखराका ६५ वर्षीय पुरुष र ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। पोखरा नगरपालिका–३ का ६५ वर्षीय पुरुषको हिजो अपरान्ह ४ बजेर ३३ मिनेटमा...

  • सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छः मुख्यमन्त्री गुरुङ

    सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छः मुख्यमन्त्री गुरुङ

    कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताएका छन् । पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उनले सञ्चारमाध्यमले सरोकार भएकालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । प्रदेश सरकार नागरिकको स्वास्थ्य...

  • गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमित थपिए

    गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमित थपिए

    काठमाडौं . गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा १५ र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १५ जनालाई कोरोना पुष्टि भएको हो। क्षयरोग उपचार केन्द्र पोखरामा कास्की पोखरा महानगरपालिकाका १२, पर्वतका २ र तनहुँ...

  • बोबाङमा बाढी–पहिरो: दुई महिना बित्यो, भेटिएनन् १५ जना बेपत्ता

    बोबाङमा बाढी–पहिरो: दुई महिना बित्यो, भेटिएनन् १५ जना बेपत्ता

    बागलुङ - बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको...

  • पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण

    पोखराका ६० सहित गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण

    कास्की - पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्‍न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना...

  • पोखरामा आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

    पोखरामा आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

    पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको...