December 1, 2021, Wednesday
२०७८ मंसिर १६
ताजा अपडेट
ताजा अपडेट ×

गण्डकी प्रदेश

रहेनन् काँग्रेस म्याग्दीका पूर्वसभापति डा.खड्का

रहेनन् काँग्रेस म्याग्दीका पूर्वसभापति डा.खड्का

म्याग्दी – नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्र बहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका-८ सङ्गम चोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको काँग्रेस म्याग्दीले जनाएको छ । उनी गत शुक्रबार र शनिबार बेनीमा…

सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर मात्र ट्र्याक

सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर मात्र ट्र्याक

सुदूरपश्चिम । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सडक हो सेती लोकमार्ग । यो लोकमार्गको निकै चर्चा हुने गर्छ । वर्षेनी पर्याप्त बजेट विनियोजन नहुँदा झण्डै ३५९ किलोमिटर लामो यो लोकमार्ग निर्माण शुरु भएको ११ वर्षमा १३० किलोमिटर मात्र ट्र्याक खुलेको छ । कैलालीको भागमा छ दशममलब पाँच किलोमिटर…

  • व्यास नगरपालिकामा करको दायरा र दर पुनरावलोकन हुने

    व्यास नगरपालिकामा करको दायरा र दर पुनरावलोकन हुने

    तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं पुनरावलोकन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो ।  यसका लागि मस्यौदा प्रस्ताव तयार गरी आगामी नगरसभामा पेश गर्न आवश्यक गृहकार्य गरी यही...

  • पोखरामा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    पोखरामा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    काठमाण्डौ । कास्कीको पोखरा महानगरपालिका १० बुद्धचोकमा गुडिरहेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ गुडिरहेको ना ५ ख १६ ५० नम्बरको ट्रकमा तीव्र गतिमा रहेको ग १६ प ५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो...

  • बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

    बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

    स्याङ्जा - जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् ।...

  • जसले विधि मिच्छ, उसले विधिको कुरा गर्न मिल्दैन : मुख्यमन्त्री गुरुङ

    जसले विधि मिच्छ, उसले विधिको कुरा गर्न मिल्दैन : मुख्यमन्त्री गुरुङ

    काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जुन नेताले गैर राजनीतिक चरित्र देखाएका छन् उनीहरुले नै विधिको कुरा गर्न नसुहाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी इन्चार्जसमेत रहनुभएका गुरुङले संसदीय दलमा छलफल नगरी अविश्वासको प्रस्ताव ल्याउने प्रयास...

  • पोखरामा कोरोना संक्रमित एकजना महिलाको मृत्यु

    पोखरामा कोरोना संक्रमित एकजना महिलाको मृत्यु

    काठमाडौं । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा . विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका १२ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति ११...

  • गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु

    गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु

    काठमाडौ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मंगलबारदेखि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन शुरु भएको हो। गण्डकी प्रदेश सभाको यस विशेष...

  • ‘पानीका दुःख सुनाउँदा अहिलेकाले अचम्म मान्छन्’

    ‘पानीका दुःख सुनाउँदा अहिलेकाले अचम्म मान्छन्’

    बलेवा - खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँधेर्नीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किदा घरमा भएका बुढापाका ढिलो भयो भनेर कराउँथे । बालबच्चालाई विद्यालय पठाउन...