December 1, 2021, Wednesday
२०७८ मंसिर १६
ताजा अपडेट
ताजा अपडेट ×

गण्डकी प्रदेश

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिएका छन् । ‘हामीले उहाँलाई पार्टीको सबै जिम्मेवारीबाट हटाएका छौं’, उनले भने, ‘यसभन्दा पहिला पनि…

लमजुङमा ५७ वटा परकम्प: छ जना घाइते, दुई सय घरमा क्षति

लमजुङमा ५७ वटा परकम्प: छ जना घाइते, दुई सय घरमा क्षति

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका­६…

  • गण्डकीमा मन्त्रिपरिषद्‍ विस्तार,   पुरानै मन्त्री दोहरिए

    गण्डकीमा मन्त्रिपरिषद्‍ विस्तार, पुरानै मन्त्री दोहरिए

    पोखरा - गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गर्दै ५ जनालाई मन्त्री बनाएका छन्। सबै पुरानै मन्त्रीलाई गुरुङले पहिलाकै जिम्मेवारी सुम्पिएका हुन्। किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्साल मन्त्री नियुक्त भएका हुन्। उनीहरुलाई मन्त्रालय भने तोकिएको छैन।...

  • गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण

    गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण

    काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्।  प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार...

  • जनमोर्चाले सोध्यो प्रदेश सभा सदस्य थापालाई स्पष्टीकरण

    जनमोर्चाले सोध्यो प्रदेश सभा सदस्य थापालाई स्पष्टीकरण

    पोखरा - राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।...

  • गण्डकी प्रदेशमा थप ३७९ जनामा संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप ३७९ जनामा संक्रमण पुष्टि

    पोखरा - गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार गोरखामा ६०,...

  • गण्डकी प्रदेशसभाको बैठक स्थगित

    गण्डकी प्रदेशसभाको बैठक स्थगित

    गण्डकी - गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा(एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए । अवरोधपछि २० मिनेटका लागि...

  • गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

    गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने

    काठमाडौ । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक...

  • चित्रेमा पूर्वाधार थप्दै घरबास सञ्चालक

    चित्रेमा पूर्वाधार थप्दै घरबास सञ्चालक

    पर्वत - गाउँमा भविष्य नदेखेपछि शहर झरेका आजभोलि गाउँमा देखिन थालेका छन् । व्यवसाय सञ्चालन र सुविधाको खोजीमा शहर झर्नेलाई अचेल गाउँले मोहनी लगाउन थालेको छ । गाउँका स्वास्थ्यचौकीमा सुविधा थपिएको छ । बजारमा पाइने सामग्री गाउँमा सहज ढङगले ढुवानी...