August 11, 2020, Tuesday
२०७७ श्रावण २७
ताजा अपडेट

फोटो फिचर

बाढी प्रभावितको उद्धार गर्दै सुरक्षाकर्मी

बाढी प्रभावितको उद्धार गर्दै सुरक्षाकर्मी

गोदावरी – गए रातिदेखि लगातारको वर्षाले कान्द्रा नदीमा आएको बाढीले प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरी । वर्षाले कैलालीको पूर्र्वी क्षेत्र टीकापुर, भजनी, जोशीपुर, जानकीनगर र कैलारी गाउँपालिका जलमग्न भएका छन् ।

  • अभिनेत्री ऐश्वर्या र आराध्याले जितिन् कोरोना, अस्पतालबाट डिस्चार्ज

    अभिनेत्री ऐश्वर्या र आराध्याले जितिन् कोरोना, अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ । कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकी बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नी छोरी आराध्यासहित अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनका पति एवं अभिनेता अभिषेक बच्चनले ऐश्वर्या र आराध्याको रिपोर्ट निगेटिभ आएपछि अस्पतालबाट आज डिस्चार्ज भएको जानकारी दिएका छन्...

  • परियोजनाको जग्गा अतिक्रमण : ८० घरटहरा भत्काइयो

    परियोजनाको जग्गा अतिक्रमण : ८० घरटहरा भत्काइयो

    सर्लाही । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीको वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो ।परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिरायत...

  • खुल्यो बजार : भएन व्यापार

    खुल्यो बजार : भएन व्यापार

    चितवन । लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन ।...

  • रेडक्रस रक्तसञ्चार सेवाको ५५औँ वर्ष

    रेडक्रस रक्तसञ्चार सेवाको ५५औँ वर्ष

    काठमाडौँ । आर्थिक वर्ष २०७६-७७ मा दुई लाख ३८ हजार ८३६ युनिट रगत सङ्कलन भई तीन लाख २१ हजार ७७६ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको छ । नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्र स्थापनाको ५४औँ वर्ष पूरा भएको अवसरमा...

  • जमिन भासिएसँगै ३३ घर जोखिममा

    जमिन भासिएसँगै ३३ घर जोखिममा

    पाल्पा । तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित...