देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरलाई शहरी विकास मन्त्रालयबाट १ अर्ब बढी बजेट

देशान्तर


काठमाडौं । भक्तपुर जिल्लालाई शहरी बिकास मन्त्रालयबाट १ अर्ब बढी बजेट बिनियोजन भएको छ । अन्य मन्त्रालयको तुलनामा शहरी बिकास मन्त्रालयबाट भक्तपुरमा सर्वाधिक बजेट आएको हो ।


सो मध्ये पनि भक्तपुर क्षेत्र नं २ मा करिब ७३ करोड २५ लाख बजेट शहरी विकास मन्त्रालयले बिनियोजन गरिदिएको सो क्षेत्रका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाका स्वकीय सचिव सुभाशिष ढकालले जनाएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य थापाले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बजेटका लागि धन्यवाद दिएका छन् ।

सिंह स्वास्थ्य लाभको कामना गर्न थापाको निजी निवासमै आएका बेला माग गरिएका बजेट बिनियोजन गरिदिने प्रतिवद्धता प्रकट गरेका थिए । उनले आफ्नो प्रतिवद्धता पुरा गरेका सांसद थापाले प्रतिक्रिया दिए । यद्यपि अझै कतिपय योजनामा बजेट छुट्न गएको उनले बताए । प्रदेश सरकार र स्थानीय सरकारले छुटेका योजनाम बजेट बिनियोजन गर्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।

शहरी विकास मन्त्रालयले सूर्यविनायक( ८ स्थित जगाती डोलेश्वर सडक हुँदै आशापुरी जाने बाटो र वडा नं ९ स्थित मुसे गणेशथान झोलुंगे पुल हुदै ल्म्ग् जाने बाटो, सुर्यविनायक न पा ९ डोकेखोला देखि रातोमाटे आशापुरी हुदै पनौती जाने सडक स्तरोन्नति कार्य गर्न ५ करोड ३० लाख बिनियोजन गरेको छ ।

सूर्यविनायक( ५ को नगास्थान तिनधारा मोनेटोल गणेशमान, बाटिका, तिनधार हुदै अरनिको राजमार्ग निस्कने वडाको मूख्य सडक बाटो सिमानावाल सहित सडक कालोपत्रे गर्न ४ करोड बिनियोजन भएको बताइएको छ ।

वडा नम्बर ६ स्थित आफ्नै बुवा लौह पुरुष गणेशमान सिंहको स्मृतिमा बनेको बाटिकाको लागि ३ करोड बजेट बिनियोजन भएको छ ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत मध्यपुर थिमिमा एकीकृत शहरी पुर्वाधार विकास कार्यक्रम लागू गर्न ४ करिड बजेट प्राप्त भएको छ ।

मध्यपुर थिमि(९ राधे राधे स्थित राधे राधे परिसर सडक कालोपत्रे सहित स्तरोन्नति कार्य गर्न ३ करोड रुपैयाँ बिनियोजन भएको छ ।

मध्यपुर थिमिकै डा नं। १ देखि डिभिजन वन कार्यालय जाने सडक स्तरोन्नती गर्न ३ करोड बजेट ब्यवस्था गरिएको छ ।

मध्यपुर थिमि(९ निलवाराही परिसर पहिरो नियन्त्रण, वृक्षारोपण तथा मन्दिर परिसर सौन्दर्यीकरण गर्न अर्को ३ करोड छुट्याइएको छ ।

अष्टावक्र फाउन्डेशनको जग्गामा आश्रम निर्माण, सूर्य विनायक नगरपालिकामा पनि ३ करोड बजेट ब्यवस्था भएको छ ।

बजेट कहाँ कति ?

चाँगुनारायण न।पा।(०५ पकुनेपाटीबाट कालिटार जाने सडक स्तरोन्नति कार्य( ३ करोड

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ कल्पेश्वर महादेव मन्दिर परिसर तथा आसपासको क्षेत्रमा पुर्वाधार निर्माण कार्य। (३ करोड

भक्तपुर न।पा वडा नं ९, ब्रम्हायणी मन्दिर परिसर तथा आसपासको क्षेत्रमा स्वीकृत गुरुयोजना बमोजिम पूर्वाधार निर्माण कार्य गर्न ३ करोड

सूर्यबिनायक न।पा। वडा नं। ६, भक्तपुर चुनदेवी सिमको धारा हुँदै धौवा पाटी जाने सडक स्तरोन्नती – ३ करोड

राधा कृष्ण मन्रिबाट आमडोल जाने बाटो स्तरिकरण चक्रपथ, सुर्यविनायक १० भक्तपुर – ३ करोड

सूर्यविनायक नगरपालिका वडा नं। ५ स्थित तिनधारे चौरदेखि वडा नं। ६ स्थित चुनदेवी मन्दिरसम्मको बाटो स्तरोन्नति, भक्तपुर – ३ करोड

सूर्यविनायक नगरपालिका वडा नं। २ र ३ को सिमानामा ढल बिछ्याउने योजना, भक्तपुर – ३ करोड

सार्वजनिक जग्गा संरक्षण कार्य, सुर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिका, भक्तपुर। – ३ करोड

पाथिभारा टोल जाने मुख्य सडक स्तरोन्नती, चाँगुनारायण नपा २, भक्तपुर। – ३ करोड

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न २ घट्टेखोला खस्याङ खुसुङ सडक स्तरोन्नति कार्य – ३ करोड

सूर्यविनायक न।पा। वडा नं। ४, भक्तपुर दधिकोट अरनिको माध्यमिक विद्यालय बाट बालमुकुन्दको घर हुदै सिरुटार जाने सडक – ३ करोड

हनुमानघाटदेखि डाँडापाटी हुँदै सूर्यविनायक नगरपालिका वडा नं। १० सल्लाघारी जाने बाटो स्तरोन्नति, भक्तपुर – ३ करोड

भक्तपुर जिल्ला सूर्यविनायक नगरापालिका वडा नं। १,२,३,४ मा पर्ने चरखण्डी ढुङ्गे खोला हुँदै गोदावरी खोला पुग्ने कोरिडोर सडक निर्माण( ३ करोड

भुकम्पीय सुरक्षा पूर्वाधार निर्माण, सुर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिका, भक्तपुर। – ३ करोड

भक्तपुर जिल्लामा अवस्थित विश्व सम्पदा सूचीमा समावेश चाँगुनारायण मन्दिर वरिपरी वृक्षारोपण गरी जंगल संरक्षण गर्ने र सो मन्दिर रहेको थुम्को समेत पहिरो नजाने गरी वरिपरि जग्गा र मनोहरा नदी संरक्षणका लागि पूर्वाधार निर्माण( ३ करोड

भक्तपुर जिल्ला मध्यपुर थिमी श्री द्योमा जगत बृद्धाश्रमको भवन निर्माण – ३ करोड

भक्तपुर न।पा।(७ श्री भैरवी आधारभूत नि।मा।वि। कक्षा भवन स्तरोन्नति पुस्तकालय र प्रयोगशाला निर्माण( ३ करोड
सूर्यविनायक नगरपालिका वडा नं। १ ढुङ्गेखोलाको पुलदेखि मगर

टोलसम्म तथा सिरुटारको हाइवेबाट नागस्थानसम्म जाने वाटो स्तरोन्नति, भक्तपुर( ३ करोड

सूर्यविनायक नगरपालिका वडा नं। ९ स्थित पलाँसे (डोलेश्वर सडकखण्ड, पिपलबोट खोला हुँदै भाराली पुलसम्मको बाटो स्तरोन्नति, भक्तपुर ्र – ३ करोड

सहरी सडक विस्तार कार्यक्रम अन्तर्गत भक्तपुर जिल्लाको विभिन्न भागमा स्थानीय निकायको सिफारिसमा सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, पर्खाल सार्ने तथा सडक स्तार्रोंनती गर्ने कार्य । – ३ करोड

चाँगुनारायण न।पा वडा नं ९ र भ।न।पा ९ सिमानामा पर्ने मूल साँघु गोंस पुल हुँदै ब्रम्हायणि पुल सम्म दुवै तर्फको किनारामा नदि नियन्त्रण, चा न पा ८ तिमिल्सिना गाउँ देखि एक्ले पोखरी जाने सडक तथा चा न पा ४ वडा कार्यालयबाट हलचाप जाने सडक स्तरोन्नति कार्य । – ३ करोड

चागुनारायण न पा स्थित गुवुखोला(घट्टेखोला कोरिडोर निर्माण ९ट्रयाक खोल्ने, पर्खाल लगाउने आदि ०, मध्यपुर ठिमी न पा ९ राधे राधे परिसर सडक स्तरोन्नति,चा न पा २ बारुदखाना चोकबाट के एम सि होस्टेल हुदै नगरकोट जाने बाटो,सु न पा १० नमूना गणेश वस्तीको सडक स्तरोन्नति – ३ करोड

चा न पा ५ मच्छेनारायण मन्दिर परिसरमा पार्क निर्माण र चा न पा ८ कल्पेश्वोर महादेव मन्दिर परिसरमा पार्क निर्माण( ३ करोड

चाँगुनारायण न।पा।६ नगरकोट शान्ति डाडा पार्क निर्माण कार्य तथा चा न पा ४ र ५ को तेलकोट(त्रिशुलडाडा पर्यटन मार्ग निर्माण – ३ करोड

भक्तपुर जिल्लाको विभिन्न क्षेत्रमा हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण, चोक सुधार,सम्पदा संरक्षण, मन्दिर निर्माण, सौन्दर्यकरण तथा सम्पदा क्षेत्रमा ढुंगा छाप्ने कार्य –३ करोड

जङ्गम मठ सरक्षण गर्न नै मन्त्रालयले ४ क लाख छुट्याइदिएको छ ।

भक्तपुर जिल्लाका विभिन्न सरकारी कार्यालयको मर्मत सुधार माग र आवश्यकता अनुसार – १ करोड ६० लाख

पुनर्लाभ तर्फ बासवारी बाघेश्वरी सडक, भक्तपुर – ४ करोड

भक्तपुर जिल्ला सूर्यविनायक न।पा। ४ मा कटुञ्जे कल्भटबाट हनुमन्ते दोभानसम्म जोड्ने सडक स्तरोन्नती कार्य( २ लाख ५० हजार

लोकन्थली टिकाथली सडक खण्डको हनुमन्ते पुलदेखी खरिवोट सम्म सडक स्तरोन्नति कार्य( २ करोड ५० लाख

चागुनारायण ३ झौखेल वोपो खस्याङखुसुङ मिलि टोल मा पूर्वाधार स्तरोन्नति – २ करोड ५० लाख

चॅागुनारायण न।पा वडा नं १ र ३ खडकाडिल चापावोट बांगेमुढा सडक स्तरोन्नती( २५ लाख
चाँगुनारायण न।पा ५ छालिंङ श्री पन्चमहालक्ष्मी उद्यान तथा पूर्वाधार निर्माण कार्य – २५ लाख

चाँगुनारायण ९ ताथली माथली पुलदेखि राजकुलो बाटो सडक स्तरोन्नति कार्य – ७० लाख

चाँगुनारायण नगरपालिका वडा न ५ विराटस्वरुप मन्दिरबाट गोरखनाथ मन्दिरसम्म पैदल मार्ग निर्माण – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण ८ महाकाली मन्दिर परिसर र पहुच मार्गको पुर्बधार निर्माण( २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न ५ चाँगुनाराायण नपा वडा नं। ५ विराट स्वरुप मन्दिरबाट गोरखनाथ मन्दिरसम्म पर्यटकीय पैदल मार्ग निर्माण – ४० लाख

भक्तपुर जिल्ला चागुनारायण न।पा। वडा नं। २ प्रगतिटोलमा सडक ढल नाला स्तरोन्नती कार्य –२५ लाख

भक्तपुर चागुनारायण १ समथली बेशी भिमसेन गेट देखी मनोहरा खोला सम्म २५ लाख

चागुनारायण(८ कमलमसी क्षेत्रमा स्थित मानव कल्याण आध्यात्मिक प्रतिष्ठानमा विविध पूर्वाधार निर्माण कार्य( ४० लाख

जिल्ला चाँगुनारायण न।पा। वडा नं। ३ मा कासन – लुकुटोल सडक स्तरोउन्नति कार्य – २५ लाख

चाँगुनारायण न।पा। वडा नं। ५ पकुनेपाटी हुदै कालिटार जाने सडक स्तरोन्नति कार्य – २५ लाख

चाँगुनारायण नगरपालिका वडा न ९ गोठाले चौरबाट बुढाथोकी टोल हुँदै सौडोल निसकने सडक – २५ लाख

चाँगुनारायण न।पा वडा नं (०२ को सुन्तलाबारीबाट वकाडोल जाने सडक को स्तरोन्नति कार्य – ७० लाख

चाँगुनारायण न।पा।(०५ भोमिपाटीबाट अगाडी जाने सडक स्तरोन्नति कार्य – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ८ आरुबारी सडक स्तरोन्नति – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न २ द्धछण् एम।एम क्षेत्रको सडक स्तरोन्नती – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न ४ गडगडे सम्शेर टोल, अवतार टोल हुँदै बाख्री गाउँ जोड्ने सडक स्तरोन्नति – ४० लाख

भक्तपुर जिल्ला चागुनारायण (८ मा बालमिकेश्वर महादेवस्थान देखी चरेली जोड्ने सडक स्तरोन्नति कार्य – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण न।पा वडा नं (०२ को लक्ष्मीनारायण सहकारीको भवन बाट हनुमानटार हुँदै थापागाउँ जाने सडकको स्तरोन्नति कार्य – ४० लाख

भक्तपुर जिल्ला चाँगुनारायण न।पा। वडा नं। २ मा कासुला टोल – कालोपाटी सडक स्तरोउन्नति कार्य – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न ३ आचार्यटोल,गयाटोल पूर्वाधार स्तरोन्नति – ४० लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ४ त्रिबेणी चोक बेरौटा पोखरेलगाउँ खेल मैदान जाने सडक स्तरोन्नति – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ७,८ महादेवस्थान चरेली सडक स्तरोन्नति – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण न।पा वडा नं ०५ स्थित श्री महाँकाल मन्दिर परिसर तथा आसपासको क्षेत्रको पूर्वाधार निर्माण कार्य – २५ लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न ७ गैरापाटि बासबारी सडक स्तरोन्नति – ४० लाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा न ५ गोरखनाथ मन्दिर निर्माण – २५ लाख

गुजोल भित्रि सडक स्तरोन्नति गर्नका लागी आवश्यक, चाँगुनारायण नगरपालिका(४ भक्तपुर – २५ लाख

गोठाले चौरबाट बुढाथोकी टोल हुँदै सऔडोल निसकने सडक, चाँगुनारायण नगरपालिका(९ भक्तपुर – २५ लाख

विराटस्वरुप मन्दिरबाट गोरखनाथ मन्दिरसम्म पैदल मार्ग निर्माण, चाँगुनारायण नगरपालिका(५ भक्तपुर – २५ लाख

भक्तपुर जिल्ला भक्तपुर न।पा वडा नं१ भार्वाचो स्थित तकोकिवा ९नयाँ बसपार्क० मा बहुउद्देश्ययी भवन निर्माण – २५ लाख

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा न ७ माहाखेल बुद्ब विहार पूर्वाधार स्तरोन्नति –४०लाख

हनुमन्ते रातो पुल भित्रि वाहिरी सडक स्तरोन्नती महालक्षमी (छ भक्तपुर – २५ लाख

महेन्द्र माध्यामिक विद्यालय देखि साँगा महादेवको मुर्ति सम्म सडक, भक्तपुर – ४० लाख

मध्यपुर थिमि न।पा। वडा न। ७ स्थित वादे चोक दुसिटोलसम्म सडक स्तरोन्नती – २५ लाख

भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा न ९ गौतम ईन्जिनियरिङ्ग देखि कुमार निरौलाको घरसम्मको बाटो स्तरोन्नती( २५ लाख

भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका ठिमीमा मुख्य सडक तथा शाखा सडकमा सडक बत्ती सहित स्तरोन्नति – २५ लाख

भक्तपुर जिल्ला मध्यपूर थिमी नगरपालिका वडा नं।१ पावन चोकवाट पश्चिम जाने सडक स्तरउन्नती कार्य – २५ लाख

भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका बडा नं ३,गठ्ठाघरमा नमुना बस्ती चन्द्रबिनायक गणेश मन्दिर क्षेत्रमा सडक स्तरोउन्नति कार्य – २५ लाख

भक्तपुर जिल्ला मध्यपुरथिमि न।पा। वडा न ७ स्थित बोडे चोकदेखि दुसि डोल सम्म सडक स्तरोन्नति कार्य – ७० लाख

भक्तपुर जिल्ला मध्यपुर थिमि वडा न ३ र ४ को सिमानामा ठिमि व्याङ्केट देखि हनुमन्ते खोला सम्मको सडक९ ढल बाटो० निर्माण तथा स्तरोन्नती कार्य – २५ लाख

मध्यपुर युथ एशोशियसन खेल मैदान स्तरोन्नति एवं प्याराफिट निर्माण, मध्यपुर ठिमी न।पा द्द, भक्तपुर – ७०लाख

राजेन्द्र सिलवालको घर देखि माधव भट्टराईको घर हुँदै शंकर आचार्यको घरसम्मको बाटो स्तरोन्नती, मध्यपुर थिमी नगरपालिका(९ भक्तपुर – २५ लाख

भक्तपुर जिल्ला सूर्यविनायक न।पा। ४ मा कटुञ्जे कल्भटबाट हनुमन्ते दोभानसम्म जोड्ने सडक स्तरोन्नती कार्य – २५ लाख

भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका तजटोलको चोक( राजकुलो सडक स्तोर्रन्नती – २५ लाख

भक्तपुर सु न पा ५ सिर्जनानगर स्थित शान्तीचोक देखी सरस्वती टोलसम्मको दायाँबाँयाको सडक स्तरोन्नति कार्य – २५ लाख

भक्तपुर जिल्ला सु।न।पा।४ सगमटोल भित्रको पहिलो दाँया बाँया मोड हुँदै त्रिवेणी चोकसम्म सडक तथा फुलबारी मार्गका सडकहरुमा सडक बत्ती निर्माण तथा स्तरोन्नति – ४० लाख

भक्तपुर जिल्ला सुर्यविनायक न।पा वडा नं ७ गुण्डु किवाचोक अवस्थित भिमसेन मन्दिर परिसर तथा आसपासको क्षेत्रमा पूर्वाधार निर्माण कार्य – ४० लाख

भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका वडा नं। ४ सडक ऋषिराम खड्काको घरसम्म जोड्ने सडक स्तरोन्नती – २५ लाख

भक्तपुर जिल्ला सूर्यविनयाक न।पा१ मा कसिधन्जु टोलको पिपलबोट हुँदै ठिमी जाने सडक स्तरोन्नति कार्य – २५ लाख

भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल स्थित पार्टीभन्ज्याङ देखि परमहंस आश्रमसम्म जाने सडक स्तरोन्नति कार्य – ४० लाख

भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल स्थित श्री डोलेश्वर महादेव मन्दिर देखि आशापुर महादेव मन्दिरसम्म जाने सडक स्तरोन्नति कार्य – २५ लाख

भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका स्वास्थ्य चौकीबाट भत्केको डोल जाने सडक स्तरोन्नति – २५ लाख

भक्तपुर जिल्ला सूर्य विनायक नपा छ कटुञ्जे क्रियापुत्री भवनबाट पाखावारी टोल सडक स्तरोउन्नति कार्य – २५ लाख

कटुञ्जे छ भक्तपुर सूर्यविनायकमा ढल निर्माण – २५ लाख

। टार जाने अन्डोल खोला सरस्वती पाखा ट्रस पुल सुर्यविनायक १, हात्तीगौडा पदमार्ग झो।पु।, सु।न।पा। ५ र ७ जोड्ने सूर्यविनायक नगरपालिका, भक्तपुर – ६० लाख

सूर्यविनायक नगरपालिका वडा नं। ४ अन्तर्गत महादेव टोलको महादेव चोकदेखि जोगी पाटी जाने र महादेव चोक छेउको पानिटंङ्की बोरिङ्ग देखि जोगी पाटी जाने सडक स्तरोन्नति – ५० लाख